जनताको सेवामा फिल्डमै वडा अध्यक्ष पाैडेल

Advertisement

अर्घाखाँची । पाणिनि गाउँपालिका २ पाेखराथाेक का वडा अध्यक्ष चन्द्रकान्त पौडेल गाउँकाे विकासमा जनतासग सगै खट्ने गरेका छन् ।

जनताकाे कामका लागि फिल्डमा उत्रिएर जनता संगै श्रमदान गरेका छन् ।  पोखराथोकको पात्लेमा विजुलि बत्तिमा अाेभरलाेड हुदा समस्या भएपछि ट्रान्सर्फमर थप गरिएकाे छ ।

पात्ले गाउँमा लामाे दुरी डाडाकटेरिबाट लाईन लिदा डिम लाईनकाे समस्या रहेकाेमा हाल ट्रान्सर्फमर थप सगै समाधान भएकाे छ ।

जनताकाे सुखदुखमा सधै साथमा रहेकाे वडा अध्यक्ष पाेडेलकाे भनाइ रहेकाे छ ।

 

Comments Box
यो खवर पढेर कस्तो महशुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

  • शताब्दी पुरूषलाई धातिवाङ्ग वडा कार्यालकाे सम्मान

  • लुओयाङ : फूलै फूलको सहर

  • चीनमा चौरासी व्यञ्जन चाख्दा

  • दाइजो नपाए बिहे रद्द गर्ने बेहुला पक्राउ

  • यो समयको मौसम कस्तो खानपिन उपयुत्त

  • अलपत्र परेका नौ नेपाली महिलाको उद्दार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.