प्यूठानमा जिप दुर्घटना दुर्घटना १४ जना घाईते, ३ जनाको अबस्था गंभीर

Advertisement

भिमकला कुँवर, प्यूठान।
प्यूठानमा जिप दुर्घटना दुर्घटना १४ जना घाईते भएका छन। बाग्दुलाबाट डामृ तर्फ जाँदै गरेको यात्रुबाहक जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। घाईते मध्ये ३ जनाको अबस्था गंभीर रहेको स्थानियले बताएका छन। दुर्घटनामा घाईते भएका सबैलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याईदैं छ।
लु१ज १५४५ नम्बरको जीप प्युठानको नौबहिनि गाउँपालिका वडा नम्वर ४ बाहाने नजिकै खहरे खोलामा दुर्घटनामा परेको हो । दुर्घटनाबारे थप विबरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

Comments Box
यो खवर पढेर कस्तो महशुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.