फेसबुकमाथि युरोपमा पौने २ खर्ब जरिवाना

Advertisement

काठमाडौं । युरोपका फेसबुक प्रयोगकर्ताको डेटा अमेरिकी सर्भरमा राखेको भन्दै युरोपेली संघले मेटालाई अहिलेसम्मकै ठूलो क्षतिपूर्ति तिराउने भएको छ ।

अन्य देशका फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्ताका डाटाहरु अमेरिका पठाएको भन्दै इयूले मेटामाथि हालसम्मकै ठूलो जरिवाना गरेको हो। योसँगै गतवर्ष अमेजनमाथि लागेको ८२ करोड १२ लाख डलर जरिवानालाई मेटाले उछिनेको छ ।

Comments Box
यो खवर पढेर कस्तो महशुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.