भूमिकास्थानको वडा अध्यक्षमा उम्मेदवार श्रेष्ठ

Advertisement

हरि कुँवर , अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर ८ नुवाकोटको लात्तेवाजबाट व्यवसायी तथा युवानेता राजकुमार श्रेष्ठले वडा अध्यक्षको उम्मेदवारी दिने भएका छन ।

बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेस को रुख चिन्न लिएर वडा अध्यक्षको उम्मेदवारी दिने भएका हुन ।

सामाजिक कार्य गर्दै आएका श्रेष्ठ नेपाल तरुण दल भुमिकास्थान नगर समितीका अध्यक्ष नुवाकोट दिपज्योती युवा परिषद को अध्यक्ष अर्घाखाँची सेवा कतारका पुर्व कोषाध्यक्ष लगायतका संस्थाहरुमा सक्रिय रहेका थिए ।

‘गाउँ–गाउँ जाऔं, काँग्रेस जिताऔँ’ अभियानमा वर्तमान सरकारका उपलब्धि, एमसीसीबारे जनतालाई प्रस्ट पार्नुपर्ने समेत श्रेष्ठले बताए ।

Comments Box
यो खवर पढेर कस्तो महशुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.