अर्घाखाँची निर्वाचन कसले कहाँ जित्यो ?

Advertisement

लक्ष्मण घिमिरे ।

अर्घाखाँचीका ६ स्थानियतह मध्ये ४ तहको अन्तिम मत परिणाम सार्वजनिक भईसकेको छ ।

पाणिनी गाउँपालिका-अध्यक्ष टेकराज न्यौपाने (एमाले) उपाध्यक्ष नर्मदा पौडेल (एमाले)

छत्रदेव गाउँपालिका-चन्द्रमान श्रेष्ठ (कांग्रेस) मनी पन्थी (एमाले)

मालारानी गाउँपालिका-दल बहादुर भट्टराई (एमाले) दिपा पोख्रेल (एमाले)

भुमिकास्थान नगरपालिका-झवी थापा (राष्ट्रिय जनमोर्चा) बालकृष्ण बञ्जाडे (माओवादी केन्द्र)

६१ वडा मध्ये मतगणना सम्पन्न भएका ५३ वटा वडाहरुमा २५ वडा एमालेले आफ्नो पक्षमा पारेको छ । नेपाली कांग्रेसले २२ वडा, माओवादी केन्द्रले ३ र जनमोर्चाले ३ स्थानमा जित हासिल गरेका छन् । नेकपा एमालेले मालारानी–१,३,४,५,६,७,८ सन्धिखर्क–२,९ छत्रदेव–१,२,३,४,८ भुमिकास्थान–६,७,९,१० पाणिनी–४,५,७,८ र शितगंगा–१३,११,१० मा वडाध्यक्ष जितेको छ ।

यस्तै नेपाली कांग्रेसले सन्धिखर्क–१,३,४,५,८,११,१२ छत्रदेव–५,६,७ भुमिकास्थान–१,५,८ शितगंगा–१,२,३,१२,१४ पाणिनी–१,२,३,६ मा विजयी भएका छन् । माओवादी केन्द्र मालारानी–२,९ सन्धिखर्क–१० मा विजयी भएको छ । राष्ट्रिय जनमोर्चाले भुमिकास्थान–२,३,४ मा जितेको छ ।

Comments Box
यो खवर पढेर कस्तो महशुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.