हरि कुँवर , अर्घाखाँची ।
अर्घाखाँचीमा दलित महिला सदस्यमा आमा छोरी नै विजयी भएका छन् ।
जिल्लाको मालारानी गाउँपालिका- ३ बाट आमा रेमकला बिक र सोही पालिका- ५ बाट उनकी छोरी अनिता बिक दलित महिला वडा सदस्यमा विजयी भएका हुन । उनीहरु आमा छोरी नै एमालेका उमेदवार भएको निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
Comments Box
यो खवर पढेर कस्तो महशुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1