अर्घाखाँची : हावाहुरीले ३ लाखबराबर को नोक्सान

Advertisement

हरि कुँवर, अर्घाखाँची ।

अर्घाखाँची जिल्ला सहित देशभर हावाहुरीसँगै परेको पानीले जनजीवन प्रभावित भएको छ । हावाहुरीले सन्धिखर्क -१ रतले स्थित दिलिप बिक को दिव्या फर्निचर उद्योगको टिन उडाइदिएपछि पीडितको विजोग भएको थियो । नयाँ बनेका टेबुल नयाँ पलाइबोड नोक्सान भएका छ्न ।

हावा हुरीले पीडित बिक बढी प्रभावित भएका छन् ।
साँझ ५:३० बजे एक्कासी अन्धकार भएर हुरी चल्दा वातावरण धुलाम्य भएको थियो । मानवीय क्षेति भने भएको छैन । बिक को अनुसार करिब ३ लाख बराबरको नोक्सान भएकोछ।

सन्धिखर्कको विभिन्न ठाउँमा गाडी चालकहरुले बीचमै गाडी रोक्न बाध्य भएका थिए ।

Comments Box
यो खवर पढेर कस्तो महशुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.