मूल्यवृद्धि बिरुद्ध बुटवलमा प्रदर्शन

Advertisement

सुदिप भण्डारी , बुटवल ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि बिरुद्ध आन्दोलन सुरु भएको छ।

सोमबार बिहान बुटवल बहुमुखी क्याम्पस अगाडि सडकमा जम्मा भएका अनेरास्ववियुका कार्यकर्ताले यातायात बन्द गर्नुका साथै टायर बालेर नाराबाजी गरिरहेका छन्।

सरकारले गए रातिबाट लागू हुने गरी पेट्रोलको प्रतिलिटर १९ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँले वृद्धि गरेको छ।

सरकारले जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि गरेको र निर्णय नसच्याएसम्म आन्दोलन जारी रहने अनेरास्ववियुका रुपन्देही अध्यक्ष शेषकान्त पोखरेलले बताए।

Comments Box
यो खवर पढेर कस्तो महशुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.