कृष्णमुरारी गौतमलाई ‘वासुदेव लुइँटेल पुरस्कार’ प्रदान गरिने

Advertisement

काठमाडौं, । विसं २०७९ सालको वासुदेव लुइँटेल पुरस्कार हास्यव्यङ्ग्य लेखक चट्याङ माष्टर अर्थात् कृष्णमुरारी गौतमलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशी एक लाख एघार हजार १११ रहेको छ । नगदको साथमा सम्मानपत्र र प्रतीक चिह्न समेत प्रदान गरिनेछ ।

यसैगरी, चुडामणि रेग्मी र रमेश खकुरेललाई वासुदेव लुइँटेल सम्मान प्रदान गरिने भएको छ । यस सम्मानको साथमा जनही नगद १० हजार, दोसल्ला र सम्मानपत्र रहने कुरा वासुदेव–विद्यादेव लुइँटेल गुठीका अध्यक्ष प्राडा सुषमा आचार्यले बताउनुभयो ।

यी पुरस्कार र सम्मान यही भदौ २३ गते शनिबार एक समारोहका बीच प्रदान गरिनेछ ।

Comments Box
यो खवर पढेर कस्तो महशुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

  • भाले गाडी

  • आमा (लघुकथा)

  • आदिकवि भानुभक्त

  • फागु पुर्णिमाको अवसरमा नरसिंहस्थान मन्दिरमा बृहत भजन कृतन हुने

  • शिक्षक तथा लेखक क्षेत्रीको पुस्तक “स्मृतिका पानाहरु” विमोचन

  • मालारानीकि स्वीकृति आचार्यले बनाइन् नेपालको नयाँ रेकर्ड

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.