अर्घाखाँचीमा ४ किलो गाँजासहित एक जना पक्राउ

Advertisement

अर्घाखाँची ।

अर्घाखाँचीमा ४ किलो गाँजासहित एक जना पक्राउ परेका छ्न ।

जिल्लाको पाणिनी गाउँपालिका–२ निगालीबाट अवैध गाँजा सहित गुल्मी मदानेका सन्तोष चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

बुटवल लैजादै गरेको ४ किलो गाँजा सहित चन्दलाई विशेष सुचनाको आधारमा पक्राउ गरिएको थियो ।

Comments Box
यो खवर पढेर कस्तो महशुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.