दरबार हत्याकाण्ड भएको आज २१ वर्ष पूरा, सालिक हटाए पछि नेपालगन्ज तनावग्रस्त

Advertisement

नेपालगन्ज ।

नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २१ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश भएको घटना सार्वजनिक भएको थियो ।

    तस्बिर – फाइल

 

नेपालगन्जमा राजा विरेन्द्रको सालिक राख्ने विषयमा विवाद हुदा तनावग्रस्त बनेको छ ।

नेपालगन्जको विरेन्द्र चोकमा विहिबार बिहान केहि व्याक्तिहरुले विरेन्द्रको सालिक राखेपछि प्रशासनले सो सालिक हटाएपछि विरोध भएको छ ।

ठुलो संख्यामा सुरक्षप्रदर्शनकारीहरु र प्रहरीबीच झडप भएको छ ।

 

Comments Box
यो खवर पढेर कस्तो महशुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.