बुटवल मण्डपको नाम गिरिजाप्रसाद राख्ने प्रस्ताव खारेज गर युवा संघको माग

Advertisement

बुटवल ।

नेकपा एमालेकाे युवा संगठन राष्ट्रिय युवा संघ नेपाल बुटवलले मण्डपको नाम गिरिजाप्रसाद कोइराला बुटवल मण्डप राख्ने प्रस्तावप्रति आपत्ति जनाएकाे छ ।

उक्त विज्ञप्तिमा नीति तथा कार्यक्रममा राखिएकाे साे बुँदा सच्चाएर निर्णय खारेज गर्दै जनतासँग माफी माग्न पनि युवा संघले अनुराेध गरेकाे छ ।

प्रेस विज्ञप्ति :

 


by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *