चट्याङ लागेर एकको मृत्यु

Advertisement

बागलुङ ।
निसीखोला गाउँपालिका–३ बस्ने ७६ वर्षीया नरमती घर्तीको चट्याङ लागेर बुधबार बेलुकी मृत्यु भएको छ ।

सोही गाउँपालिका–५ निसीडाँडास्थित बहिनीको घरमा बस्न गएकोमा चट्याङ लागेर अशक्त भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *