नेकपा ( एस) लुम्बिनी प्रदेश अध्यक्षमा साेमप्रसाद पाण्डे चयन

बुटवल ।

नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश अध्यक्षमा साेमप्रसाद पाण्डे चयन भएका छ्न ।

बुटवलमा सम्पन्न लुम्बिनी प्रदेश कमिटीको बैठकले पाण्डेलाई अध्यक्ष चयन गरेको नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश का एक नेताले जानकारी दिएका हुन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार