
अर्घाखाँची ।
नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा प्रेमनारायण आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।
पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशन श्रावण ६ र ७ गते बाग्मती प्रदेशको राजधानी हेटौंडामा हुँदैछ । मिति नजिकिँए सँगै महाधिवेशन रौनक छाएको छ ।
दुई दशक देखि पत्रकारीतामा आबद्ध आचार्य अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक, उज्यालो, एभिन्युज टेलिभिजन लगाएतमा आबद्ध छन् ।
आचार्यले महाधिवेशन प्रतिनिधिहरुलाई केन्द्रीय सदस्यमा मतदान गरि विजयी बनाउनुहुन समेत आग्रह गरेका हुन ।