Advertisement

नवलपरासी ।

नारायणगढबाट कावासोतीतर्फ जाँदै गरेको यात्रुवाहक बस आइतबार राति खरकट्टा जङ्गलमा दुर्घटना भएको छ ।

नारायणगढबाट कावासोती जाँदै गरेको ना ५ ख १४१६ को बस खरकट्टा जङ्गलमा दुर्घटना हुदा २२ यात्रु घाइते भएका हुन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार ३२ जनाको कावासोतीका विभिन्न अस्पतालमा उपचार भइरहेको बताएको छ ।


by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *