कमला घिमिरे, अर्घाखाँची ।
पाणिनी गाउँपालिका वडा न.४ पटौटीमा जन्मिएका नवराज घिमिरेको “तुलसा आरति” भजन म्युजिक भिडियो सार्वजनिक गरेका छ्न ।
तुलसी आयुर्वेदमा बहुउपयोगी बनस्पति पनि हो । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीक मानिन्छ । असार देखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । तुलसी महत्त्व बारे म्युजिक भिडियोमा देखाउन खोजिएको छ ।
तुलसा आरति भजन म्युजिक भिडियोमा पिताम्बर घिमिरे,शिवलाल गैरे र सपना गाहा मगर आवाज रहेको भजनको लय शब्द म्युजिक नवराज घिमिरेले नै गरेका हुन ।
उक्त भजनको अभिनय अहिलेकी चर्चित मोडेल करिश्मा ढकाल रहेको देख्न सकिन्छ ।
भिडियो :
Leave a Reply