जोगिन्दरको गाइजात्रे कोसेली ‘गठबन्धन’ सार्वजनिक

Advertisement

काठमाडौँ। हास्य कलाकार शिवशंकर रिजाल(जोगिन्दर पानवाला )ले गाइजात्रे कमेडी कोसेली ‘गठबन्धन’ म्युजिक भिडियो ल्याएका छन् ।

देशको सामाजिक, राजनीतिक चुनावमा पारेको प्रभाव, चर्काे मूल्यबृद्धि प्रति, जनतामा देखिएको राजनीतिक दल प्रतिको नैराश्यता कमेडी ‘गठबन्धन’ म्युजिक भिडियोमा देखाउन खोजिएको छ ।

भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक गाइजात्रे भिडियोमा नेताका व्यङ्ग्यको बिषयमा समेटेका हुन ।

भिडियो :

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *