सन्धिखर्क नगरपालिका ७ को आयोजनामा वडा स्तरीय क्रीकेट प्रतियोगिता हुने

Advertisement

सागर मरासिनी,अर्घाखाँची ।

सन्धिखर्क नगरपालिका ७ को आयोजना मा श्रावण ११ गते बाट वडा स्तरीय क्रीकेट प्रतियोगिता संचालन हुने भएको छ ।

प्रतियोगिता सन्धिखर्क नगरपालिका भित्रका १२ वटा वडा अनि प्रत्येक वडा भित्रका आधिकारिक क्लब बिच हुने आयोजक ले जानकारी दिएको छ ।  टिम दर्ता शुल्क रु ३०००  राखेको आयोजक ले प्रथम पुरस्कार सिल , मेडल , प्रमाणपत्र अनि नगद  र दोस्रो पुरस्कार  पनि सिल , मेडल , प्रमाणपत्र अनि नगद नै राखेको छ । खेल सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा रहेको टुडिखेल मा  श्रावण ११ गते बिहान ११ बजे बाट सन्चालन हुने जानकारी प्राप्त भएको छ।

  1. खेलमा वडाका आधिकारिक दर्ता भएका क्लब पनि सहभागी हुन पाउने आयोजक ले जानकारी दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *