प्रेस युनियनको अध्यक्षमा लम्साल

काठमाडौं ।

नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन् । पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा पनि लम्साल प्यानलनै विजयी भएको छ ।

युनियनको महासचिवमा पनि लम्साल प्यानलकै दिलिप पौडेल वरिष्ठ उपाध्यक्षमा प्रेम केसी महिला उपाध्यक्षमा सलोजा दाहाल खुला उपाध्यक्षमा नकुल अर्याल खुला उपाध्यक्षमै भिष्मराज ओझा कोषाध्यक्षमा माधव धिताल बिजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार