उम्मेदवार भुसालको तस्बिर भाइरल ,हाम्रो एजेन्डा केवल चुनावी नारा मात्र होइन

Advertisement

अर्घाखाँची ।
पुर्व पत्रकार एवं राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी लिएर अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार बनेका हरि प्रसाद भुसाल गफ होइन काम गर्न आएको दाबी गरेका छन।

अर्घाखाँची जिल्लामा लामो समय पत्रकारीता गर्दै आएका भुसाल
चुनावी प्रचारप्रसार गर्न मालारानी खनको तस्बिर यतिबेला सामाजिक संजालमा भाइरल भएको छ । सामाजिक काममा क्रियाशील रहेका भुसालले समृद्ध अर्घाखाँची निर्माणका लागि प्रचारप्रसारमा एक्लै भएपनि अर्घाखाँचीबासीले आफ्नो साथ दिने बताए ।

पहिलो टाइम्स संग कुरा गर्दै भुसालले भने “हामी गफ दिन आएका होइनौं जनताले अनुभूति गर्नेगरी काम गर्छौं । हाम्रो एजेन्डा केवल चुनावी नारा मात्र होइन “


by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *