फुदवाङ्ग नजिकै खोलामा वृद्धको शव

Advertisement

अर्घाखाँची ।

अर्घाखाँचीको फुदवाङ्ग नजिकै खोलामा वृद्धको शव भेटिएको छ।

सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ को जुके खोला भन्ने ठाउँमा अन्दाजी ६० वर्षको पुरुषको शव भेटिएको हो ।

वर्ण गँहुगोरो, उचाइँ ५ फिट, दारीपालेको ,कालो सेतो कपाल, सुइटर बाहिर कालोकोट हाप सुरवाल लगएको शव सनाखत हुन नसकेको जिल्ला प्रहरीले जानकारी दिएको छ।


by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *