करिश्मा खनाल
अर्घाखाँची । गणतन्त्र दिवशको अबसरमा अन्तर पार्टी महिला सञ्जाल अर्घाखाँचीले महिला शसक्तिकरण सम्बन्धी कानुनी साक्षरता बिषयक १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । अन्तर पार्टी महिला सञ्जाल जिल्ला अध्यक्ष ईश्वरा पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमा सन्धिर्खक नगर अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ,उपप्रमुख मिश्रा आचार्य ,महिला नेतृहरू विष्णा आर्चाय,शान्ता भण्डारी,कमला भुसाल,पुतला खनाल,पत्रकारद्वय राधा नेपाली,करिश्मा खनाल लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।
कार्यक्रमकाे सहजिकण अधिबक्क्ता बिजय के .सि ,जगन्नाथ भुसाल गर्नुभएकाे थियाे । कार्यक्रम सन्चालन सचिव संगिता बेल्बासे गर्नु भएको जनाईएकाे छ ।
Leave a Reply