अमेरिकी राजदूत थम्पसनले गरे वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण

Advertisement

नेपालका लागि अमेरिकाका राजदूत डिन थम्पसनले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गरेका छन्।

थम्पसनले मंगलबार वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गरेका हुन्।

भ्रमणका क्रममा उनले तालिम केन्द्रले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यका लागि संचालन गर्ने अन्तर्राष्ट्रिय स्तरका तालिम लगायतका प्रशिक्षण कार्यक्रमहरुको बारेमा जानकारी लिएका थिए।

वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विभिन्‍न प्रकारका तालिमहरूको सञ्चालन र तालिम केन्द्रको स्तरोन्‍नतिका लागि अमेरिकी सरकारले सहयोग गर्दै आइरहेको छ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *