नागरिकता विधेयक विरूद्व राजमाे

Advertisement

अर्घाखाँची । राष्ट्रपतिद्वारा प्रमाणीकरण भएको नागरिकता विधेयक विरुद्ध राष्ट्रिय जनमोर्चा अर्घाखाँची जिल्ला समितिले विरोध प्रदर्शन गरेको छ ।

राष्ट्रघाती नागरिकता विधेयकको खारेजी र भारतद्वारा लुम्बिनी, कपिलवस्तु लगायतका नेपाली भूमि भारतीय नक्सामा समावेश गरेको भन्दै आज विरोध सभा गरेकाे हाे ।


by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *