जनताको सेवामा फिल्डमै वडा अध्यक्ष पाैडेल

Advertisement

अर्घाखाँची । पाणिनि गाउँपालिका २ पाेखराथाेक का वडा अध्यक्ष चन्द्रकान्त पौडेल गाउँकाे विकासमा जनतासग सगै खट्ने गरेका छन् ।

जनताकाे कामका लागि फिल्डमा उत्रिएर जनता संगै श्रमदान गरेका छन् ।  पोखराथोकको पात्लेमा विजुलि बत्तिमा अाेभरलाेड हुदा समस्या भएपछि ट्रान्सर्फमर थप गरिएकाे छ ।

पात्ले गाउँमा लामाे दुरी डाडाकटेरिबाट लाईन लिदा डिम लाईनकाे समस्या रहेकाेमा हाल ट्रान्सर्फमर थप सगै समाधान भएकाे छ ।

जनताकाे सुखदुखमा सधै साथमा रहेकाे वडा अध्यक्ष पाेडेलकाे भनाइ रहेकाे छ ।

 


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *