निर्देशन नआउदाँ प्रहरीलाई  बचाउन सकिएन : एसपि पाण्डे 

Advertisement

 

गणेश खनाल

शुक्रबार कर्णाली प्रदेशको बजेट प्रस्तुत हुदा म लगायत मेरो गणको ९ जना प्रहरी कर्मचारी घाइते भए।
२०० प्रहरी परिचालन हुदा पनि माथिकाे आदेश नआदाँ आफनै प्रहरी जाेगाउन सकिएन बाहालावाला एसपि हिरा पाण्डेले फेसबुक पाेष्ट  गर्दै भावुक स्टार्टस लेखे । जिल्ला सुरक्षा समिति र जिल्ला प्रहरीको निरीहिताको कारण म स्वयं खटिदा पनि प्रहरी कै सुरक्षा गर्न सकिएन उनले लेखे ।

यसले प्रहरी मनाेवल र काम गर्ने वातावरण ठुलाे असर पर्ने छ । यसमा सराेकारवालाकाे विशेष ध्यान जानू पर्ने देखिन्छ । तस्बिरमा देखिएकाे दृश्य साञ्चै कारूणिक रहेकाे छ ।


by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *