विधुत प्राधिकरणकाे वाषिर्कोत्सव अवसरमा अर्घाखाँची कार्यालयले बृक्षराेपण

Advertisement

विधुत प्राधिकरणकाे वाषिर्कोत्सव अवसरमा अर्घाखाँची कार्यालयले बृक्षराेपण सम्पन्न गरेकाे छ ।

३८ अाै वार्षिकोत्सब अवसरमा सन्धिखर्कमा कार्यालयका कर्मचारीद्वारा बृक्षराेपण गरिएकाे कर्मचारी भाेला पाण्डेले जानकारी दिनुभयाे । उत्सवकाे अवसर विभिन्न कामहरू समेत गरेकाे जनाईएकाे छ ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *