काग्रेस प्रबक्ता एमाले प्रवेश

Advertisement

करिश्मा खनाल

अर्घाखाँची । नेपाली कांग्रेसका जिल्ला प्रबक्ता लक्ष्मी गौतम नेपाली काग्रेस परित्याग गर्नु भएको छ ।

पाणिनी गाउँपालिकाको निर्बतमान  उपाध्यक्ष समेत रहनु भएकी  गौतम एमालेमा समाहित भएको बताउनु भएको छ ।
गौतम ३ वर्ष पहिला नेकपा एमाले परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरि सोही पार्टीबाट पाणिनी गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनी नेकपा एमालेको उम्मेदवारसँग पराजित हुनुभएको थियो ।
नेपाली कांग्रेस जिल्ला सदस्य  तथा जिल्ला प्रवक्ताको जिम्मेवारीमा रहनुभएकी गौतमले नेपाली कांग्रेसले देश र जनता प्रति उत्तरदायी नभएकोले उक्त पार्टीमा रहनु औचित्य नभएको भन्दै पुरानै घरमा  फर्किएका बताउनु भयो ।


Posted

in

,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *