अर्घाखाँचीका थापा राप्रपा नेपाल प्रवेश

Advertisement

हरि कुँवर , अर्घाखाँची ।

अर्घाखाँचीका गणेश थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्य बाट राजीनामा दिएका छ्न ।

” नेतृत्वले बेवास्ता गर्दै अघि बढेपछि राजनीतिक विचलनले सीमा नाघेको, विधानले निर्दिष्ट गरेको व्यवस्थाविपरीत महाधिवेशन प्रतिनिधि नै नभएका व्यक्तिहरूलाई केन्द्रीय सदस्य र पदाधिकारीमा नियुक्त गरेको, महाधिवेशनमा पराजितहरूलाई छानीछानी केन्द्रीय सदस्य एवं पदाधिकारीमा मनोनयन गर्ने परिपाटी मौलाएको जस्ता अनगिन्ति दुष्कर्मको साक्षी भएर राप्रपामा बसिरहन असहज महसुस भएकाले आजै मितिबाट राप्रपाको साधारण सदस्य समेत नरहने गरी केन्द्रीय सदस्यबाट राजीनामा दिएको छु।” राजीनामा पत्रमा लेखेका थिए ।

  • गत चैत महिनामा राजिनामा दिएका थापा लाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले आइतबार टीका माला लगाइ पार्टी प्रवेश गराएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *