अर्घाखाँचीमा ५ दलिय गठबन्धनबाट जनता समाजवादी पार्टी बाहिरियो

Advertisement

अर्घाखाँची ।

अर्घाखाँची जिल्लामा ५ दलिय गठबन्धनबाट जनता समाजवादी पार्टी बाहिरिएको छ ।

राजनितिक र प्राबिधिक रुपमा कुरा नमिलेपछि अर्घाखाँचीमा जसपा ५ दलिय गठबन्धनबाट बाहीरीएको पार्टीका नेता गोकर्ण थापाले जानकारी दिए । उनले थप विवरण पछि भन्ने बताए ।

 


by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *