नेकपा एमालेले अर्घाखाँचीमा उम्मेदवारको टुंगोलगायो

Advertisement

हरि कुँवर , अर्घाखाँची ।

स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले अर्घाखाँचीमा उम्मेदवारको टुंगो लगाएको छ।

नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीले जिल्लाका ६ वटा स्थानीय तहमा निम्न उम्मेदवार टुंगो लगाएको हो।

१. सन्धिखर्क नगरपालिका
प्रमुख : कृष्णप्रसाद श्रेष्ठ
उप-प्रमुख : मिश्रा आचार्य
२. शितगंगा नगरपालिका
प्रमुख : बसन्त कुमार श्रेष्ठ
उप-प्रमुख : गीता भाट
३. भुमिकास्थान नगरपालिका
प्रमुख : रेशम थापा
उप-प्रमुख : बसन्ता पाैडेल
४. मालारानी गाउँपालिका
अध्यक्ष : दलबहादुर भट्टराई
उपाध्यक्ष : दिपा पाेख्रेल
५. छत्रदेव गाउँपालिका
अध्यक्ष : दिपक पन्थी
उपाध्यक्ष : मनी पन्थी
६. पाणिनी गाउँपालिका
अध्यक्ष : टेकराज न्याैपाने
उपाध्यक्ष :बाँकी


by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *