आइतबार वर्षाको सम्भावना

Advertisement

काठमाडौं ।

देशका विभिन्न भागमा आइतबार पनि वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सात वटै प्रदेशका विभिन्न भागमा पानी पर्नेछ ।
मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको सोमबारसम्म हल्का वर्षा र मौसममा बदली हुने सम्भावना रहेको मौसमविदे बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *