जन्ती बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

Advertisement

काठमाडौं ।

गोरखामा जन्ती बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

गोरखामा जन्ती बोकेको बा १४ च ७८१ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

चितवनबाट जन्ती लिएर आएको जीप फर्कने क्रममा आइतबार राति सिरानचोक गाउँपालिका-५ आरूबोटे भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।
रासस


by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *