बाढीले बगाउँदा एक १५ वर्षीया किशोरीको मृत्यु

Advertisement

दाङ ।

दाङमा बाढीले बगाउँदा एक १५ वर्षीया किशोरीको मृत्यु भएको छ ।

सोमबार बबई गाउँपालिका-४ भएर बग्ने चाइकेरे खोलामा आएको बाढीले बगाउँदा कक्षा १० मा अध्ययनरत१५ वर्षीया सन्ध्या परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *