नेकपा एमालेका कृष्ण प्रसाद श्रेष्ठको अग्रता

Advertisement

अर्घाखाँची ।                                                        अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा नेकपा एमालेका कृष्णप्रसाद श्रेष्ठले अग्रता बढाएका छन् ।

श्रेष्ठले २८८२ मत प्राप्त गर्दा नेपाली काँग्रेसकी शान्ता भण्डारीले १९७५ मत पाएकी छन् । यस्तै उपप्रमुखमा पनि एमालेकै अग्रता छ ।

एमालेका उम्मेदवार मिश्रा आचार्यले २३८२ मत प्राप्त गर्दा गठबन्धन पक्षधर नेकपा माओवादी केन्द्रका राजेन्द्र भुसालले २००८ मत प्राप्त गरेका छन् ।

हालसम्म मतगणना सकिएको वडा नं.१ र वडा नं १२ मा नेपाली काँग्रेसले जितेपनि एमालेका मेयर उपमेयरका उम्मेदवार अगाडि देखिएका छन् । हाल सन्धिखर्क नगरपालिका वडा नं. २ को गणना जारी छ । वडामा पनि नेकपा एमालेकै अग्रता छ ।


Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *