नेपाली कांग्रेसका मुस्कानद्वारा राजिनामा

Advertisement

प्रेमनारायण आचार्य , अर्घाखाँची ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सह-महामन्त्री बिष्णु प्रसाद खनाल (मुस्कान) ले सहमहामन्त्री पदबाट राजिनामा दिनुभएको छ ।

स्थानीय तह निर्वाचन २०७९ मा आफ्नाे गृह जिल्ला अर्घाखाँचीमा नेपाली कांग्रेसले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको तथा २०७४ सालको स्थानीय निर्वाचनमा जितेका स्थान समेत गुमेको भन्दै नैतिकता आधारमा राजिनामा दिनुभएको हाे ।

२०७४ सालको निर्वाचनमा जिल्ला सभापति रहेका मुस्कान अहिले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सहमहामन्त्री हुनुहुन्छ ।


Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *