म्यादी प्रहरीको प्रमाण-पत्र वितरण तथा बिदाई कार्यक्रम सम्पन्न

Advertisement

अर्घाखाँची ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले म्यादी प्रहरीको प्रमाण-पत्र वितरण तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ ।

स्थानिय निर्वाचन २०७९ साल बैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचन कार्यमा मिति चैत २८ गते जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट म्यादी प्रहरीको नियुक्ती लिई सुरक्षाका लागी ईमान्दारी तथा अनुशासित पुर्वक खटी निर्वाचन कार्यलाई स्वतन्त्र ,निस्पक्ष, भयरहित तथा शान्तिपुर्ण वातावरणमा सम्पन्न गरेको छ ।

शुक्रवार बिदाइ कार्यक्रममा म्यादी प्रहरीहरुलाई प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्री ज् सिनियर प्रहरी अधिकृत लगायत कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थितीमा प्रमाण-पत्र वितरण तथा बिदाई कार्यक्रम सम्पन्न गरेको हो ।


by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *