बुटवलमा १२ वर्षीया बालिका बलात्कृत

Advertisement

बुटवल ।

बुटवलमा १२ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ परेका छ्न ।

बुटवल उपमहानगरपालिका–११ रंगशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रहरीले दोषी लाई पक्राउ गरि थप अनुसन्धान सुरु गरेको छ ।

 


Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *