बालेन को जीत लगभग पक्का पक्की

Advertisement

काठमाडौं ।

काठमाडौं महानगरपालिकाको स्वतन्त्र उम्मेदवार बालेन साह अन्य प्रतिस्पर्धीभन्दा निकै अगाडि देखिएका छन् ।

साहले ४६ हजार ९६६ ल्याएका हुन ।
उनको जित लगभग निश्चित देखिएको छ ।


Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *