राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (अर्घाखाँची) द्वारा तत्काल मूल्यवृद्धि फिर्ता लिन माग

Advertisement

अर्घाखाँची ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनल(अर्घाखाँची )ले सरकारको निर्णयबाट आम नेपाली जनतालाई दिनप्रतिदिन मारमा पारेको भन्दै सोमबार एक विज्ञप्ति जारी गर्दै संगठनले तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ।

प्रेस विज्ञप्ति :

 

 


Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *