रवीन्द्र मिश्र द्वारा अध्यक्ष पदबाट राजीनामा

Advertisement

काठमाडौं ।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् ।

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पार्टीले निराशाजनक परिणामको सामना गर्नपरेपछि उनले पदबाट राजीनामा दिएको बताएका हुन ।

मिश्रले विज्ञप्तिमार्फत भने “मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निःस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो, त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु। म पार्टीको साधारण सदस्य रहिरहने छु।”

 


Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *