काठमाडौं ।
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले कम्युनिष्टहरु कांग्रेसको पुच्छर तिर झुन्डिएको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गठबन्धन अपवित्र, योजनाविहिन र अराजनीतिक गठबन्धन अस्तित्वको संकट टार्नको लागि गरिएकोले यसले कुनै खालको निकास दिन नसक्ने बताए ।
पूर्व ऊर्जामन्त्री समेत रहेका रायमाझीले भने बैशाखी खुस्कीने बितिकै कांग्रेस तल खाल्टोमा जाने आफनो स्वार्थ र मिलिजुली खानको लागि गठबन्धन गरेको बताए ।
एमालेको भोट बढेकोले निरास हुनुपर्ने अवस्था नरहेको गठबन्धन गरेर जित्नु त्यो हार भएको बताएका छन् ।
Leave a Reply