स्वर्गीय बृद्धि रायमाझीको सम्झनामा नगर स्तरीय भलिबल प्रतियोगिता हुने

Advertisement

अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको सन्धिखर्कमा स्वर्गीय बृद्धि रायमाझीको सम्झनामा नगर स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

राष्ट्रका लागि खेलकुद्ध विकासका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ सन्धिखर्क नगरपालिका वडा न २ को आयोजना मञ्जरी युवा क्लबको व्यबस्थापनमा सन्धिखर्कमा स्वर्गीय बृद्धि रायमाझीको सम्झनामा नगर स्तरीय भलिबल प्रतियोगिता चैत्र १८ गते हुने भएको हो ।

चिसापानीमा हुने खेलमा सहभागी हुन चाहेमा विक्रम नेपाली ९८५७०८३४८४,आशिष नेपाली ९८४०१९२१८१ मा संपर्क गर्न सकिनेछ ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *