बजेट आज सार्वजनिक गरिंदै

काठमाडौं ।

सरकारले आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट आज (आइतबार) सार्वजनिक गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार