बजेट : विदेशबाट फर्केकाहरुलाई प्रोत्साहन दिन ‘ब्यालेन्स फण्ड’ स्थापना गरिने

Advertisement

काठमाडौं । सरकारले वैदेशिक रोजगारीवाट फर्केकाहरुलाई प्रोत्साहन दिन ‘ब्यालेन्स फन्ड’ स्थापना गरी सहुलियत कर्जा उपलब्ध गराइने भएको छ।

आइतबार संघीय संसदमा आगामी आर्थिक वर्षको २०७९ ०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले युवा उद्यमी र वैदेशिक रोजगारवाट फर्केका लागि ब्यालेन्स फन्ड बनाई सहुलियत कर्जा उपलब्ध गराइने बताए।

वैदेशिक रोजगारीवाट फर्केकाहरुले नेपालमा केही गर्न खोज्दा सरकारले सहयोग नगरेको आरोप लागेको अवस्थामा सरकारले यस्तो नीति ल्याएको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *