तारा एयरको विमान फेला

काठमाडौं ।

नेपाली सेनाले हराइरहेको तारा एयरको विमान फेला परेको जनाएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले ट्वीटरमार्फत सो कुराको जानकारी दिएका हुन् । उनले ट्वीटरमार्फत तस्बिर समेत सार्वजनिक गरेका छन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार