अर्घाखाँचीमा ट्याक्टरकाे ठक्करबाट एक बालिका गम्भिर घाईते

Advertisement

कमला घिमिरे , अर्घाखाँची ।

अर्घाखाँचीमा ट्याक्टरकाे ठक्करबाट एक बालिका गम्भिर घाईते भएकी छन् ।

लु ४ त ६३६२ नम्वरकाे ट्याक्टरकाे ठक्करबाट भूमिकास्थान ३ निवासी १७ वर्षिया निशा भुसाल भुसाल गम्भीर घाईते भएकी हुन् ।

टाउकाे र खुट्टामा गम्भीर चाेट लागेकि भुसाललाई थप उपचारकाे लागि बुटवल रिफर गरिएकाे र बिरामीकाे अवस्था गम्भीर रहेकाे अर्घाखाँची अस्पतालले जानकारी दिएकाे छ ।

ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *