अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को परिक्षा आगामी असारमा हुने

Advertisement

काठमाडौं ।                                                                   शिक्षक सेवा आयोगले तीनै तहको अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को परिक्षा आगामी असारमा हुने भएको छ भने नतिजा असोजमा सार्वजनिक गरिने भएको हो । आयोगको बार्षिक कार्यतालिका अनुसार परिक्षा २०७९ असारमा हुने भएको छ।

आयोगले असारमा परिक्षा संचालन गरि असोजमा नतिजा प्रकाशित गर्ने जनाइएको छ। यद्यपि परिक्षाको मिति भने यहि महिनाको अन्तिममा प्रकाशित गर्ने बताइएको छ ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *