नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Advertisement

मुग्लिन ।

वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

उनका अनुसार पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको छ ।


by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *